Breaking News

6/recent/ticker-posts

Header Ads Widget

Lok Sewa Post Online Exam Portal Registration

Lok Sewa Post

Online Quiz Portal

Registration Process


Notes:

  • Registration गर्दा ४ प्रकारको Group मध्य तपाईलाई मनपर्ने Group छान्नुहोला ।
  • Registration गरिसकेपछि हाम्रो:
  • Facebook Page मा Like, 
  • Twitter-Instagram-Pinterest मा Follow
  • YouTube Channel लाई Subscribe गर्न नभुल्नु होला ।



Registration Fees:

  • Free Exam Group लाई सुल्क नलाग्ने (No Fee Charges)
  • Paid Exam Group ले Free Exam Group को सबै सुबिधा पाउने र आफुले चाहेको Paper (प्रश्न पत्र) को परिक्षा दिदा मात्र पश्न को आधारमा Rs 30 देखि 50 सम्म लाग्नेछ ।
  • Monthly Subscription Group लाई महिनाको ३०० सुल्क लाग्नेछ । जसअन्तरगत थुप्रै प्रश्न हरुको परिक्षा हरेक महिना बिना कुनै थप सुल्क दिन सहिनेछ तर आफुले चाहेको Paper (प्रश्न पत्र) को परिक्षा दिदा मात्र पश्न को आधारमा Rs 30 देखि 50 सम्म लाग्नेछ ।
  • Yearly Subscription Group लाई बार्षिक ३२०० सुल्क लाग्नेछ । जसअन्तरगत थुप्रै प्रश्न हरुको परिक्षा हरेक महिना बिना कुनै थप सुल्क दिन सहिनेछ तर आफुले चाहेको Paper (प्रश्न पत्र) को परिक्षा दिदा मात्र पश्न को आधारमा Rs 30 देखि 50 सम्म लाग्नेछ ।

Post a comment

0 Comments